शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सोलोमोन द्वीपमा शक्तिशाली भूकम्प

एजेन्सी ।  सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।  यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन...