काठमाडौँ । सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेसले बिहीबार पार्टीमा भित्र्यायो । तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव रहेका असई विकका हत्या आरोपी देवेन्द्र...