मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौँ ।  सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गरेकाे स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं...