आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सैनामैना नगरपालिकाले किसानलाई २८ लाख अनुदान दिने

बुटवल ।  रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान वितरण गर्ने भएको छ । युवा लक्षित व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान...