भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता करणवीर बोहरा अन्ततः नेपाल आएरै छाडेका छन् । उनलाई बिहीबार नेपाल प्रस्थान गर्ने क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । आवश्यक...