बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धनुषामा जग्गाको विषयमा विवाद, प्रहरीद्वारा १६ राउन्ड अश्रुग्याँस प्रहार

जनकपुर । धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै विवाद लगत्तै...