बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रिलीज अघि नै  ‘साहो’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड

‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ । ...