बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

के मायामा श्रीमानको थप्पड पनि जायज छ ?

एजेन्सी : आजभोलि समाजमा थुप्रै महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका छन् । महिलामाथि मारपिट हुनु, मध्यपान गरेर गालीगलौज गर्नु जस्ता क्रियाकलाप एकदमै सामान्य जस्तै भइसकेको छ ।  नेपाली...