सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

काठमाडौं । लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो ।   काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन...