बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद !

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै एक कार्यक्रममा व्यंग्यात्मक भावमा भनेका थिए- ‘नयाँ भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मुर्दावाद !’ अहिले नेपाली समाजमा बनेको नयाँ भाष्यप्रति उनको यो कटाक्ष थियो...