इटहरी । इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको असहमति र वडाको आपत्तिका बाबजुद बालुवा प्रशोधन केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाइएको छ । वातावरणीय अध्ययन, सार्वजनिक छलफल र स्थानीय सहमतिलगायत कानुनी प्रक्रिया...