मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

रास्वपा महाधिवेशन : ३० तस्बिरमा हेर्नुहाेस् उम्मेदवारी दर्ता फारम भरिरहेका प्रतिनिधिहरू

मङ्गलबार, ०९ असार २०८३, २१ : ३९
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रतिनिधिहरूले उम्मेदवारी दर्ता फारम भरिरहेका छन्।
  • बन्दसत्र सकिएपछि फारम भर्ने क्रम सुरु भएको हो, तर केही प्रतिनिधिहरू फारम नपाएको भन्दै आक्रोशित छन्।
  • भोली बिहान पार्टी सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ, जसको मतगणना र नतिजा सोही दिन घोषणा गरिनेछ।

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन प्रतिनिधिहरू दर्ता फाराम भरिरहेका छन्। आज बन्दसत्र सकिएपछि उनीहरू उम्मेदवारी फारम भरिरहेका हुन् । 

केही प्रतिनिधिहरू भने लामो समयसम्म लाइन बस्दा पनि फारम नपाइएको भन्दै आक्रोशित छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार भाेलि बिहान पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य) हुनेछ। मतदान सम्पन्न भएको २ घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गरिनेछ। \

rsp pratinidhi (22)rsp pratinidhi (23)rsp pratinidhi (24)rsp pratinidhi (25)rsp pratinidhi (26)rsp pratinidhi (27)rsp pratinidhi (28)rsp pratinidhi (29)rsp pratinidhi (30)

rsp pratinidhi (13)rsp pratinidhi (14)rsp pratinidhi (15)rsp pratinidhi (16)rsp pratinidhi (17)rsp pratinidhi (18)rsp pratinidhi (19)rsp pratinidhi (20)rsp pratinidhi (21)

rsp pratinidhi (1)rsp pratinidhi (2)rsp pratinidhi (3)rsp pratinidhi (4)rsp pratinidhi (5)rsp pratinidhi (6)rsp pratinidhi (7)rsp pratinidhi (8)rsp pratinidhi (9)rsp pratinidhi (10)rsp pratinidhi (11)rsp pratinidhi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप