आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साइकल चोरलाई जेलः अदालतले भन्यो, ‘पीडितले कार चलाउनुपर्‍यो, यसले वातावरणमा क्षती’

युरोपेली देश बेल्जियम । यहाँको जनसंख्या १.१४ करोड छ । यहाँ करिब ९० प्रतिशत मानिसले वातावरण प्रदुषण हुनबाट रोक्न र फिट रहन साइकलको प्रयोग गर्छन् ।  यस्तोमा बेल्जियमको अदालतले एक...