शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई...