सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रिडी महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फरार

गुल्मी । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले महायज्ञ  लगाएका गुल्मी वस्तुका विजय भण्डारीले उक्त महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ ।...