आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।   ...