सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनावरको टोकाईलाई ख्यालठट्टा नसम्झौँ...

काठमाडौँको एक पर्यटकीय क्षेत्रमा घुम्न जाँदा बाटोमा भेटेको कुकुरलाई एक किशोरले बिस्कुट दिएछन् । सो कुकुरले हातमा टोकेछ तर घाउ खासै ठूलो थिएन । त्यसो हुनाले रेबिज विरुद्धको खोप लगाइएन...