आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढि स्थानमा विशेष छुट

काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न १०० भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था...