मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बेनी-जोमसोम-कोरला सडक : छाक्ताङखोलामा पुल निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।  बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत छाक्ताङ...