बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चार कारणले पेट्रोलियम पदार्थको खपत घट्यो, दबाबमा अर्थ मन्त्रालय

काठमाडौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो...