बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुखानीका सहिदहरुको सालिक बनाउँदै जाँदा झण्डै आयोजकहरुले नै मुद्दा हाले (भिडियो अन्तर्वार्ता)

हरेक वर्ष फागुन २१ गते पञ्चायती शासकहरुले बर्बरतापूर्वक हत्या गरेका झापा सशस्त्र संघर्षका पाँच जना नायकहरुको स्मृतिमा सुखानी हत्याकाण्ड स्मृति दिवस मनाइने गरिन्छ । उक्त दिन ती सहिदहरुको हत्या गरिएका...