सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी पुर्पक्षका लागि जेल चलान

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपितमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४...