लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, १९ जेठ २०८२, १८ : ४१
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबट खएिको प्रहरी टोलीले फरार प्रतिवादी केनाम सिंह तामाङलाई गत मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
उनलाई जिल्ला अदालत धादिङबाट चार वर्ष एक महिना कैद र ८० हजार जरिवाना तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण