एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
सोमबार, १९ जेठ २०८२, १८ : ०९
काठमाडौँ । गीतकार नमिता दवाडीको‘म त एक्लै ज्यूँछु बरु’ गीत सार्वजनिक भएको छ ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।
प्रेम वियोगमा रहेकी युवतीको प्रेम गाथा बोल्ने ‘म त एक्लै ज्यूँछु बरु’मा एलिना गज्जबसँग खुलेकी छन् ।
भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ । आयुष क्षेत्री प्रिन्सको निर्देशन,सुविन गोदारको छायाङ्कन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण