आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न : १८ वर्षीय किशोर पासपोर्ट र टिकट बिनै कसरी पुगे विमानमा ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा फागुन ९ मा एक जना युवक भेटिए । युवकसँग कतार उड्ने न टिकट थियो न त भिसा लागेको पासपोर्ट नै । राति १० बजेर...