शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो होली पर्व, हनुमानढोकामा तीन तले चीर ठड्याइयो (फोटोफिचर)

काठमाडौँ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ ।  वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने...