बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्नेगरी भरोसा दिलाऔँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्ने गरी जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक...