राष्ट्रपतिको भ्रमण
राष्ट्रपति पौडेल अजरबैजान उड्दा विमानस्थलमा जे देखियो, तस्बिरहरु
आइतबार, २५ कात्तिक २०८१, १७ : ४३
१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु प्रस्थान गरेका छन् । बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेललाई बिदाइ गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।




_q7Ag6zdEfN.jpg)
_60q2Ya6KOY.jpg)
_pw9El3jZEJ.jpg)
_P54wJlKe56.jpg)
_kxkdFyAPe4.jpg)
_xxDiuXYzqe.jpg)
_CqqsUHsn8j.jpg)
_I682iOQbl5.jpg)
_pa6TvkQFKa.jpg)
_LabL7Fs3Tf.jpg)
_FEJdAxqlNi.jpg)
_fDPtOnbA42.jpg)
_UvndiB9Xbc.jpg)
_lE89k7N1Jw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण