शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीबाट फर्केका युवाद्वारा श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी...