बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको आफ्नो विवादलाई थप चर्काएका छन् ।  उनले फ्रान्समा यस साता सम्पन्न जी–७ शिखर सम्मेलनमा क्रममा मेलोनीले आफूसँग तस्बिर खिच्न बारम्बार...