शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का

धनगढी । कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव बीभत्स अवस्थामा फेला परेको छ। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी शुक्रबार स्थानीय जङ्गलमा मृत भेटिएका...