मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ को खोप पत्ता नलागेसम्म लकडाउन खुला गर्न हुँदैन : अध्ययन

लकडाउनलाई अन्त्य गर्दै आफ्ना जनतालाई पुनः काममा फर्काउन चाहिरहेका देशहरुले कोडिभ–१९ विरुद्ध खोप पत्ता नलागेसम्म नयाँ संक्रमणलाई नजिकबाट नियाल्नुपर्ने र त्यहीअनुसारले नियन्त्रण कायम राख्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ...