शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोलभेँडाको सेवनले बढाउँछ शरीरको दुर्गन्ध

एजेन्सी : गोलभेँडाको प्रयोग भान्सा बढी हुने गर्छ । गोलभेँडाको प्रयोग सबै तरकारी पकाउँदा प्रयोग गर्ने गरिन्छ ।  सुप, जुस, सलाद आदिमा समेत प्रयोग हुने टमाटरले खानेकुराको स्वाद बढाउँछ...