बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिलभूषण पाठक अदालतमा उपस्थित

काठमाडौँ । पत्रकार दिलभूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनीविरुद्ध गत असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो ।...