सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’

काठमाडौं । नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए । मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम...