शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

काठमाडौं । नेपाली मुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल प्रतिस्पर्धामा शीर्ष सातमा पुग्न सफल भएका छन् । अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा...