शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुथाउत्तरगंगा गाउँपालिकाले जलविद्युत् आयोजना निर्माण गर्ने

पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका...