शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु

शुक्रबार, ०१ साउन २०८३, ०७ : ४२
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु भएको छ ।
  • यस मञ्चको अध्यक्षता रेन वेईले गरेका छन् ।
  • नेपालका तर्फबाट प्रतिनिधिसभा उपसभामुख रुवी कुमारी ठाकुर सहभागी भएकी छन् ।

तिब्बत । १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च आज लिन्जीमा औपचारिक रूपमा सुरु भएको छ । 

यसको अध्यक्षता रेन वेईले गरेका छन्, जो चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रीय समितिका स्थायी समिति सदस्य तथा तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष हुन् । 

नेपालबाट प्रतिनिधिसभा उपसभामुख रुवी कुमारी ठाकुर सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप