सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल तस्विर : सरकारभन्दा अघि नै पुस्तकमा यसरी छापियो लिम्पियाधुरासहितको नक्सा

कक्षा ८ को अङ्ग्रेजी किताबमा लिम्पयाधुरासहितको प्रकाशित नक्सा अहिले समाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लिम्पियाधुरासहितको नक्सा किताबमै प्रकाशित हुँदा पनि सरकारले प्रकाशन गर्न नसकेको भनेर आलोचना गरेका...