बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले जिल्ला अधिवेशन : डडेल्धुरामा साउद र ओझा भिड्दै

नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष...