बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो

रौतहट- बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२  धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन...