मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनद्वारा लाप्राकमा  विद्युतीकरण गर्न माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले गोरखाको लाप्राक, गुप्सीपाखामा निर्माणाधीन  एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ । संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको...