बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भाटभटेनीका अध्यक्ष गुरुङले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने, लागत ११ करोड, १० महिनाभित्रै हस्तान्तरण गरिने

काठमाडौं– भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवी शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् ।  भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास...