शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनटीएका खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो खेल्ने

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले दुई फरक अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिँदैछन् । दुवै प्रतियोगिता पुम्से विधामा हुने छ । जुलाई ७ देखि १० तारिखसम्म...