भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्तरमा पुगेको छ । यस्तै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको समाचारमा उल्लेख छ । केन्द्रीय प्रदूषण नियन्त्रण...