दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द गर्ने निर्णय
शुक्रबार, १२ असार २०७७, २० : ०२
एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय तथा शैक्षिक संस्थाहरु ३१ जुलाईसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले सबै विद्यालयहरु ३१ जुलाईसम्म बन्द गर्ने निर्णय दोहोर्याएको हो । लकडाउन सुरु भएदेखि सरकारले त्यहाँ पटक पटक शिक्षण संस्था बन्द गर्ने निर्णय गर्दै आएको छ ।
शुक्रबार साँझ उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाले ३१ जुलाईम्म सबै शिक्षण संस्थाहरु बन्द गरिने निर्णय गरिएको बताए । राजधानीमा कोरोना संक्रमण बढिरहेका बेला सोही परिवेशलाई ध्यानमा राखेर जुलाई ३१ सम्म सबै निजी र सरकारी विद्यालयहरु बन्द गर्ने निर्ण गरिएको मन्त्री सिसोदियाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण