काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय भेलाको मिति थप सल्लाह गरेर मात्रै तोक्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सुनदेवीमा जारी बैठकमा खड्काले बुधबार आफ्नो...