बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्ष बित्दा पनि हिमा नदीमा बनेन पुल, पाँच सय रोपनी खेत बाँझै

निर्माण शुरु गरेको सात वर्ष बितिसक्दा पनि सिञ्जा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिलर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्माणका लागि...