बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा कोभिड सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी

एजेन्सी ।  ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा...