सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका डीएसपी रमेश सिंहविरुद्ध विशेष अदालतमा उजुरी, परे निलम्बनमा

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई...